Subscribe Us

header ads

समसामयिक-२०७७ QUIZ-05

समसामयिक क्विज सेटमा तपाईलाई स्वागत छ । लोकसेवा आयोगद्वारा लिइने शाखा अधिकृत, नायब सुव्बा, खरिदार, बैंक तथा वित्तीय निकाय, सुरक्षा संस्था, सार्वजनिक संस्थान र अन्य विभिन्न प्रतियोगितात्मक परीक्षालाई मध्यनजर गर्दै समसामयिक विषयमा आधारित १० वटा QUIZ हरु यस अन्तर्गत प्रस्तुत् गरिएको छ ।

प्रस्तुत् विषयवस्तुको बारेमा तपाईको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने कमेण्ट बक्समा कमेण्ट गर्नुहोला ।


Post a Comment

1 Comments