२०७७ माघ ०३ः नेपालका १० जना आरोहीले पाकिस्तानस्थित माउण्ट केटुको (८,६११ मि.) सफल आरोहण गरेका छन् ।
८ हजार मिटर भन्दा अग्लो हिमालहरु मध्ये यो दोस्रो अग्लो हिमाल हो । हिंउद याममा हालसम्म कसैले आरोहण गर्न सकेको छैन ।
आरोहण टोली : निर्मल पुर्जा, मिङमा शेर्पा (बिना अक्सिजन), मिङमा डेभिड शेर्पा, मिङमा तेन्जि शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा ।


0 Comments