Subscribe Us

header ads

वि.सं. २०६३ सालका प्रमुख घटना :

वैशाख ११ः जनआन्दोलन भाग २ सफल । 

बैशाख १४ः गिरिजाप्रसाद कोइराला प्रधामन्त्रीमा नियुक्त । 

जेठ ४ः प्रतिनिधि सभा घोषणा जारी र नेपाल धर्म निरपेक्ष घोषणा । 

जेठ ६ः नेपाल छुवाछुत मुक्त घोषणा 

जेठ १५ः प्रतिनिधिसभाको पहिलो बैठक 

जेठ १६ः महिला विरुद्धको भेदभाव हटाउने प्रस्ताव पारित 

असार २ः अन्तरिम संविधान मस्यौदा समिति गठन 

असार ३ः प्रचण्ड सार्वजनिक 

असोज ६ः नेपाल सरकार लेखेको रु. ५ को नोट सार्वजनिक 

मंसिर ५ः माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता 

पुष १ः नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदामा शीर्ष नेताहरुको हस्ताक्षर 

माघ १ः नेपालको अन्तरिम संविधान जारी 

फागुन २५ः अन्तरिम संविधान २०६३ मा पहिलो पटक संशोधन 

चैत १८ः माओवादी अन्तरिम सरकारमा सहभागि 

चैत ३०ः राजालाई सांस्कृतिक अधिकारबाट निलम्वन 

Post a Comment

0 Comments