Subscribe Us

header ads

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा निर्वाचन हुने



२०७७ माघ २६: नेपाल सरकार मन्त्रिपरिषदले पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो ।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको छ ।

Post a Comment

0 Comments