२०७७ माघ १२ : भारतको सर्वोच्च सम्मान ‘पद्म विभूषण’ जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसहित तीन जनालाई दिइने भएको छ ।
यो सम्मान पाउनेहरुको सूचीमा आबेसगै भारतका पूर्वकेन्द्रीय मन्त्री रामविलास पासवान र असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइ पनि रहेका छन् ।
भारतको केन्द्र सरकारले यसको घोषणा गरेको हो । पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मान हो । यसलाई तीन क्याटेगोरीमा दिइन्छ । पद्म विभूषण, पद्मम भूषण र पद्म श्री ।
- होमपेज
- समाचार
- लेख रचना
- सामान्य ज्ञान
- _समसामयिक
- _सामान्य ज्ञान
- _आई.क्यु. (IQ)
- _अंग्रेजी पत्र
- _अन्य विविध
- निजामती सेवा
- _उपसचिव
- _शाखा अधिकृत
- _नायब सुब्बा
- _खरिदार
- बैंकिङ तयारी
- _नेपाल राष्ट्र बैंक
- _राष्ट्रिय वाणिज्य बैंक
- _कृषि विकास बैंक
- _निक्षेप तथा कर्जा सुरक्षण
- शिक्षक सेवा आयोग
- परीक्षा
- _Daily Quiz
- _Old Questions
- अन्य
- __सुचना
- __विज्ञापन
- __गोरखापत्र विशेष


0 Comments