२०७७ फागुन ०१ः प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा जोड्ने केबलकारको बम्घाटमा शिलान्यास गर्नु भएको छ ।
उक्त लुम्बिनी केबलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको बसन्तपुरसम्म जोड्नेछ । सो केबलकारको लम्बाई ३ किलोमिटर रहेको छ ।
३ अर्ब ५२ करोड रुपैयाँको लागतमा उक्त केबलकार निर्माण हुन लागेको हो ।


0 Comments