Subscribe Us

header ads

नेपालको बैंकिङ क्षेत्र : विकासका चार चरणहरु

अहिले नेपालमा २८ वटा वाणिज्य बैंक, ३९ वटा विकास बैंक, २७ वटा वित्त कम्पनीहरु, ५४ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यसबाहेक, मर्चेन्ट बैंकहरु, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, २८ वटा बीमा कम्पनीहरु लगायत वित्तीय कारोबार गर्ने कम्पनीहरु संचालनमा छन् । यसरी वित्तीय क्षेत्रको आकार जीडीपीको हाराहारीमा पुगिसकेको छ । नेपालको वित्तीय क्षेत्र विभिन्न चार चरण पार गरेर अहिलेको अवस्थासम्म आइपुगेको हो ।

Post a Comment

0 Comments