जेठ १५ः संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको विधिवत अन्त्य भएको घोषणा ।
जेठ २९ः राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेको ।
असार १ः नारायणहिटी दरवार संग्राहलयको उदघाटन ।
साउन ४ः उपराष्ट्रपति पदमा परमानन्द झा निर्वाचित ।
साउन ६ः नेपालको पहिलो राष्ट्रपति पदमा डा. रामवरण यादव निर्वाचित ।
भदौ ६ः माओवादी अध्यक्ष प्रचण्ड पहिलो गणतान्त्रिक नेपालको प्रधानमन्त्रीमा निर्वाचित ।
फागुन १६ः नारायणहिटी दरवार सबैका लागि खुला ।
चैत २४–३०ः पाचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना ।


0 Comments