Subscribe Us

header ads

२०६७ सालमा घटेका ऐतिहासिक महत्वका घटनाहरु :



जेठ १४ः अन्तरिम संविधानमा आठौं संशोधन गरी १ वर्ष म्याद थप । 

असार १६ः प्रधानमन्त्री माधव कुमार नेपालको पदबाट राजीनामा । 

माघ १ः नेपालमा UNMIN को म्याद समाप्त । 

माघ २०ः झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित । 

फागुन २०ः कृष्ण प्रसाद भट्टराईको निधन । 


Post a Comment

0 Comments