Subscribe Us

header ads

२३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस :




२०७७ माघ ०२ :  राष्ट्रिय भुकम्प सुरक्षा दिवस हरेक वर्ष माघ २ गते मनाइन्छ । यो वर्ष ‘बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नारासहित यो दिवस मनाइएको छ । यो दिवस वि.सं. १९९० माघ २ गते गएको महाभुकम्पको सम्झनामा वि.सं. २०५५ देखि मनाउन थालिएको हो ।


Post a Comment

0 Comments