Subscribe Us

header ads

२०७७ पौष महिनाका प्रमुख घटनाहरु

 

लोकसेवा आयोगद्वारा सञ्चालन गरिने निजामती सेवातर्फका शाखा अधिकृत (Section Officer), नायब सुब्बा (Na.Su.), खरिदार (Kharidar) लगायत अन्य विभिन्न बैंक तथा वित्तीय निकायहरु जस्तैः नेपाल राष्ट्र बैक (NRB), नेपाल बैंक लिमिटेड (NBL), राष्ट्रिय वाणिज्य बैंक (RBB), कृषि विकास बैंक (ADBL), निक्षेप तथा कर्जा सुरक्षण कोष (DCGF) एवम् नेपाल विद्युत प्राधिकरण (NEA), नेपाल आयल निगम (NOC), नेपाल वायुसेवा निगम (NAC), सञ्चय कोष (EPF), नागरिक लगानी कोष (CIT), नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका संस्थाहरुद्वारा लिइने विभिन्न परीक्षाहरुको लागि आवश्यक समसामयिक सामग्री यसभित्र रहेका छन् । 


उल्लिखित परीक्षाहरुको तयारीको लागि सहयोगी सहयोगीसिद्ध होस् भन्ने अपेक्षाले यो सामग्री तयार गरिएको छ । यसबाट तपाईलाई परीक्षा तयारीको लागि थप सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । 

यस सामग्री सम्बन्धमा तपाईंको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई कमेण्ट गर्नुहुन अनुरोध गर्दछौं । 


Post a Comment

0 Comments