Subscribe Us

header ads

२०६९ सालमा घटेका ऐतिहासिक महत्वका घटनाहरु :

जेठ ६ः अन्तरिम संविधानमा १२ औं संशोधन । 

जेठ १४ः संविधान सभाको अवसान । 

साउन ३ः उच्चस्तरीय राजनीतिक समिति गठन । 

मंसिर ७ः मनाङ मुस्ताङ सकड संजालमा आवद्ध । 

पुस १ः मुगु जिल्ला सडक संजालमा आवद्ध । 

फागुन ३०ः संविधान सभा निर्वाचन गर्न ११ बुदे सहमति । 

चैत १ः प्रधान न्यायधीश खिलराज रेग्मीको अध्यक्ष्तामा अन्तरिम चुनावी मन्त्रीपरिषद गठन । 


Post a Comment

0 Comments