वैशाख २१ः प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिएको ।
साउन ९ : प्रधानमन्त्री पदमा माधव कुमार नेपाल निर्वाचित ।
साउन १९ः मेलम्ची खानेपानी आयोजनाको शिलन्यास ।
कार्तिक १०ः नेपाल भारत वाणिज्य सन्धि नवीकरण ।
मंसिर १ः नेपाली नागरिकता अंग्रजी र नेपाली दुवै भाषामा प्रदान हुने ।
मंसिर १९ः कालापत्थरमा मन्त्री परिषदको बैठक ।
माघ ५ः नेपाल कुष्ठ रोगमुक्त घोषणा ।
फागुन ३ः राष्ट्रपति डा. रामवरण यादवको पहिलो भारत भ्रमण ।
फागुन १४ः नेपाल पर्यटन वर्ष २०११ शुभारम्भ ।
चैत ७ः पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको निधन ।
x


0 Comments