लोकसेवा आयोगद्वारा लिइने प्रतियोगितात्मक परीक्षाहरुमा विश्वको भूगोलबाट पनि विभिन्न परीक्षाहरुमा प्रश्न सोधिन्छ । यस अन्तर्गत अध्ययन गरिने विषयहरुमध्ये विश्वका प्रमुख महादेशहरुबारे यहाँ जानकारी प्रस्तुत् छ ।
लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुमा निजामती सेवातर्फका शाखा अधिकृत (Section Officer), नायब सुब्बा (Na.Su.), खरिदार (Kharidar) लगायत अन्य विभिन्न बैंक तथा वित्तीय निकायहरु जस्तैः नेपाल राष्ट्र बैक (NRB), नेपाल बैंक लिमिटेड (NBL), राष्ट्रिय वाणिज्य बैंक (RBB), कृषि विकास बैंक (ADBL), निक्षेप तथा कर्जा सुरक्षण कोष (DCGF), सञ्चय कोष (EPF), नागरिक लगानी कोष (CIT) एवम् नेपाल विद्युत प्राधिकरण (NEA), नेपाल आयल निगम (NOC), नेपाल वायुसेवा निगम (NAC), नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतका संस्थाहरुद्वारा लिइने परीक्षामा यो शीर्षकबाट प्रश्न सोधिन्छ ।
उल्लिखित परीक्षाहरुको तयारीको लागि सहयोगी सहयोगीसिद्ध होस् भन्ने अपेक्षाले यो सामग्री तयार गरिएको हो । यसबाट तपाईलाई परीक्षा तयारीको लागि थप सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं ।
यस सामग्री सम्बन्धमा तपाईंको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई कमेण्ट गर्नुहुन अनुरोध गर्दछौं । साथै, थप जानकारीकाे लागि हामीसँग निम्न Social Handle मा पनि जाेडिनुहाेला ।
● Email ➤: mycareer.psc@gmail.com ● Website ➤: https://loksewacareer.blogspot.com/ ● Facebook ➤: https://www.facebook.com/loksewa.tayari.796569 ● Instagram ➤: https://www.instagram.com/loksewacareer/


0 Comments