Subscribe Us

header ads

सामान्य ज्ञान-01



  • Blue Marble भनेर कुन ग्रहलाइ चिनिन्छ ? - पृथ्वी
  • सबै भन्दा बढी अक्सिजन दिने रुख कुन हो ? -पिपल
  • सबै भन्दा ठुलो स्तनधारी जनावर कुन हो ? -नीलो हवेल
  • गुडिरहेको कारमा एस्सिरलेटर दबाउँदा कारको प्रवेग बढ्दै जानुलाई न्युटनको चाल सम्बन्धि कुन नियम भनिन्छ ? - दोस्रो
  • के को गुरुत्वाकर्षणले गर्दा समुद्रमा ज्वारभाटा आउँछ? - चन्द्रमा
  • अन्नको आयतन नापने इकाईलाई के भन्निछ ? - बुसेल
  • सामथ्र्य नाप्ने इकाईलाई के भन्निछ ? - हर्स पावर
  • उडेको बिमानको उचाई पत्ता लगाउने यन्त्रलाई के भन्निछ ? - Altimeter

Post a Comment

0 Comments